Logo

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदो मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् । चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको…