काठमाण्डाैं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राखेका छन् ।क्लबको २४औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिने क्रममा नेता नेम्वाङले भने,‘हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ । आखिरमा गठबन्धन त गर्नैपर्छ। तर, त्यो मूल्य र मान्यताको…