Logo

निर्वाचन पर्यवेक्षकमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलेको नाम अस्वीकृत

काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अस्वीकार गरेको छ । आयोगका अनुसार कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ । आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका…