Logo

सुन्दरी प्रतियोगिता भित्र लुकेको एउटा अपराधः पिडकलाई कारवाही र पीडित युवतीलाई न्याय दिन चौतर्फी माग

काठमाडौं । एक युवती अहिले न्यायको याचना गर्दै मिडिया र सामाजिक संजालमा छाइरहेकी छिन् । आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगितामा भाग लिएकी ती युवतीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी हुन् । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ…