Logo

ऋषि धमलाले दिएको लिखित स्पष्टीकरण चित्त नबुझेपछि काउन्सिलले मौखिक बयानका लागि बोलायो

काठमाडौं । पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले मौखिक बयानका लागि बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकाएर नेपाल फर्कने क्रममा धमलाले जहाजभित्र जहाजका कर्मचारीलाई अटेर गर्दै भित्रैबाट लाइभ गरेको घटनामा काउन्सिलले स्पष्टीकरण सोधेको थियो । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मौखित बयानका लागि बोलाएको हो । उनलाई काउन्सिलले सोमबार १२ बजे…