Logo

६५० पालिकामा नजिता आयो, कस्ले कति ठाउँमा जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले घोराही उपमहानगरपालिकासहित ६२ नगरपालिका र ११८ गाउँपालिकाको प्रमुख पद जितेको छ। यस्तै नेकपा…