प्यूठान । प्यूठान जिल्लामा नेपाली कांग्रेसले ३ वटा पालिकासहित उल्लेख्य रुपमा प्रमुख ÷उप–प्रमुख तथा वडाहरू जितेर इतिहाँस बनाएको छ । प्यूठान जिल्ला कम्युनिस्टको कथित लाल किल्लाका रुपमा परिचित छ । यस पटक कांग्रेसले माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर एमालेलाई साइजमा ल्याइदिएको छ । एमाले २ वटा पालिकामा खुम्चिएको छ । कांग्रेसका उम्मेदवारहरूलाई जिताउ…