Logo

धादिङमा बसले कारलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु

काठमाडौं । धादिङमा बसले कारलाई ठक्कर दिँदा कारमा सवार सबै पाँचजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत थाक्रे गाउँपालिकाको जुंगेखोलामा बसले कारलाई ठक्कर दिँदा चार भारतीयसहित पाँचजनाको मृत्यु भएको हो । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको ०१–०२६–च २९६८ कारलाई ठक्कर दिएको थियो। मृत्यु हुनेमा कारका चालक तनहुँको…