Logo

पीडित युवतीले दिइन् मनोज पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसारमा उजुरी

काठमाडौं । आफूमाथि आठ वर्षअघि बलात्कार भएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी युवतीले प्रहरीमा उजुरी दिएकी छिन् । सौन्दर्य प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले आफूमाथि बालात्कार गरेको भन्दै पीडित् भनिएकी युवतीले आज जिल्ला प्रहरी परिसरमा पुगेर उजुरी दर्ता गराएकी हुन् । पाण्डेविरुद्व मानव बेचबिखन तथा ओसारपसारविरुद्व कसुरमा उजुरी दर्ता भएको प्रहरीले जानकारी दिएको छ…