Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नेपाली कांग्रेसको आज पत्रकार सम्मेलन गर्नेभएको छ ।

दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा बैशाख ३० गने सम्पन्न स्थानीय तहको निर्वाचन र प्राप्त परिणामबारे ब्रिफिङ गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ११ : २५ बजे