Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

मुख्य समाचार

नेपाल प्रहरीका ५ डीआईजीलाई एआईजी बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीका ५ जना नायव महानिरिक्षक (डीआईजी)लाई अतिरिक्त महानिरिक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयलमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआईजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहोनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १२ : २८ बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।