Logo

ओलीको दम्भले उनैलाई विनास गर्याे : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् ।पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको दम्भले उनैलाई सिद्ध्याउने बताए । ‘कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको हो,’अध्यक्ष नेपालले भने,‘तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाए ।’ दम्भले केपी ओलीको विनाश गराएको उनको…