Logo

कबड्डी-४ की अभिनेत्रीविरुद्व प्रदर्शन, फिल्मको पोष्टर जलाइयो

काठमाडौं । एक जना दर्शकलाई थप्पड हानेर प्रहरीकहाँ बुझाएको प्रकरणले सिनेमा घरमा राम्रो व्यापार गरिरहेको फिल्म कबड्डी ४ को पोस्टर जलाइएको छ। चबहिलस्थित केएल टावरमा रहेको सिनेमा घरमा फिल्म प्रदर्शनमा रोक लगाउँदै विरोध प्रदर्शन गरिएको हो । दर्शक फुर्वा तामाङलाई थप्पड हानी अभद्र व्यवहार गरेको भनी प्रहरीलाई बुझाइएको थियो। तामाङले माफी मागेर भूलबस छुन पुगेको…