Logo

बोरिङ खन्ने क्रममा जोरपाटीमा लेदोसहितको फोहोरा निस्कियो !

काठमाडौं । काठमाडौंको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहितको फोहोरा निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहितको पानीको फोहोरा निस्किएको हो । फोहोरा वरिपरिका घरहरुभन्दा माथिसम्म पुगेको प्रहरीले जानकारी दिएको छ । फोहोरा अहिले पनि निरन्तर निस्किरहेको छ । प्रहरीले खानी विभागलाई खबर गरेको छ । खानी विभागका अधिकारीहरुले उक्त ठाउँमा पुगेर…