रोल्पा । जिल्लाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्रलाई विरासत जोगाउन सकस परेको छ । ७ ओटा वडा रहेको पालिकामा माओवादी केन्द्रले एउटा वडामा मात्र विजयी प्राप्त गरेकको छ । गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा २५४८ मतका साथ नेपाली कांग्रेसका हरिबहादुर पुनमगर विजयी भएका छन । एमालेका रोशनकुमार वलीले २४९९ मत ल्याए । यसअघि…