Logo

भरतपुरमा एमालेका विजय सुवेदीकाे अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकामा अहिले एमालेका विजय सुवेदीले अग्रता लिएका छन्। अहिलेसम्म उनले ३३२४ मत ल्याएका छन्। यस्तै, गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले ३३०६ मत ल्याएकी छन् । विजय रेनुभन्दा १८ मतले अघि छन् । स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले ११८७ मत ल्याएका छन् । उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३६८८ मत ल्याएका छन् भने राप्रपाबाट हिमला…