काठमाडौं । आज (शनिबार) बिहान हाल देशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो भने प्रदेश-१,मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ। बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ। साथै…