Logo

उदयपुरमा ट्रक दुर्घटना, चारजनाको मृत्यु

काठमाडौं । उदयपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सोमबार बिहान कटारी नगरपालिका-१४ चनौटमा ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । चनौटमा सोलुखुम्बुतर्फ जाँदै गरेको ना‍ ८ ख ८२९७ नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी चालक सुजित घलान, सहचालक नितेश खड्का, ट्रकमा सवार अनुज लामा र ३७ वर्षीय राजन तामाङको…