Logo

भरतपुरकी मेयर रेनु दाहाल दुर्घटनामा घाइते, अबस्था खतरामुक्त

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मोटर दुर्घटनामा परेकी छिन् । दुर्घटनामा घाइते भएकी दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी…