Logo

तनहुँमा आजै मतगणना शुरु हुने सम्भवावना न्यून

काठमाडौं । तनहुँमा ६३ हजार ७ सय ५७ मत अर्थात् ५१.७ प्रतिशत खसेको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार सबैभन्दा बढी मत व्यास नगरपालिकामा खसेको छ । यहाँ ४० हजार ४ सय ४९ हजार मतदाता रहेकोमा २२ हजार ४ सय २५ मत खसेको हो । आबुखैरेनीमा ६ हजार ७ सय ६९ मत, देवघाटमा ५ हजार…