Logo

वर्षातले नेपाल र साउदीबिचको खेल प्रभावित

काठमाडौं । पानी परेपछि एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेवियाबिचको खेल अवरुद्ध भएको छ । मुलपानी क्रिकेट मैदानमा हुन लागेको खेल पानी परेपछि रोकिएको हो । बिहान ९ बजेबाट शुरु हुने भनिएको खेलको टस समेत हुन सकेको छैन । काठमाडौंमा आइतबार रातीदेखि वर्षा भइरहेकाले मैदान ओसिलो बनेको छ । जसका कारण खेल शुरु हुन…