काठमाडौं । पाँचथरमा एउटा पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालकसहित नौजना घाइते छन् । आज बिहान करिब ८ बजे मे१ज २९५८ नम्बरको भ्यान दुर्घटना भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पाँचथरकै फालेलुङ गाउँपालिका–८ का ३० वर्षीय साजन केरुङको मृत्यु भएको छ । घाइतेमध्ये तीनजनाको…