काठमाडौं । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा स्वर्णिम वाग्लेलाई अर्का उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले बधाई दिएका छन्। वाग्लेले चुनाव जितेपछि भट्टराईले बधाई दिएका हुन् । वाग्ले ३४ हजार ४ सय ८० मतका साथ विजयी हुँदा भट्टराई २० हजार ९२ मतसहित दोस्रो भएका थिए। उनले फेसबुकमा भनेका छन्,‘प्रिय स्वर्णिमजी, सर्वप्रथम तनहुँ १…