Logo

लोसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । महन्थ ठाकुर नेतृत्वले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले बताए । पुस २४ गते बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।…