Logo

एक खेलअघि नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर लिगमा नेपाल र साउदी अरेवियाबीचको खेल वर्षाका कारण रद्द भएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा हुने भनिएको खेल वर्षाका कारण टस हुन नसकी रद्द भएपछि नेपाल र साउदी अरेबियाले अंक बाँडे्का छन् । खेल रद्द भएपछि नेपालले एक खेल बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको छ । समुह ए…