Logo

Breaking News 1

देशभर सक्रिय संक्रमितको संख्या १७ मा झर्याे



काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७६० वटा नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

आज एकजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १७ मा झरेको छ

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : ३५ बजे