Logo

जीर्ण विकास आयोजनाको ठेक्का तोडिने

काठमाडौं । लामो समयदेखि अलपत्र पारिएका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका जीर्ण विकास आयोजनाको ठेक्का तोडिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई जीर्ण आयोजनाको सूची तत्काल तयार पारेर पेस गर्न निर्देशन दिएका छन्। मन्त्री घिसिङका अनुसार…