Logo

उपभोक्तावाद बढ्दै जाँदा बुद्धको ‘मध्यम मार्ग’ झन् सान्दर्भिक : बुद्ध छिरिङ मोक्तान

विश्वव्यापी रूपमा बुद्ध दर्शनको स्वीकार्यता तीन तह (एकेडेमिक अध्ययन, ध्यान अभ्यास र सांस्कृतिक प्रभाव) मा देखिएको छ । विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा ‘बौद्ध अध्ययन’ प्रमुख विषयका रूपमा पढाइ भइरहेको छ भने ध्यान केन्द्रहरूमा बौद्ध विधि व्यापक रूपमा प्रयोग भइरहेका छन् ।बुद्ध छिरिङ मोक्तानअध्येता एवम विश्लेषक काठमाडौं । बुद्ध दर्शनका अध्येता, विश्लेषक तथा सामाजिक अभियन्ता बुद्ध छिरिङ…