Logo

कञ्चनपुरमा घुमुवा प्रहरी कुटिए

धनगढी । कञ्चनपुरमा घुमुवा प्रहरी कुटिएका छन्। स्रोतका अनुसार सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुुर बोहराले गठन गरेको आरआइटी समूहका एक सिपाही कुटिएका हुन् । सोमबार जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ टाउके बजारमा आरआईटीमा कार्यरत प्रहरी जवान रञ्जित साउँदलाई स्थानीय युवाले कुटेका हुन्। उनलाई युवाको समूह सडकमा उतारेर मोटरसाइकल चेकजाँच गर्दै दुःख दिएपछि…