Logo

हेटौडाका जनप्रतिनिधिले बाग्मतीका मुख्यमन्त्री र मन्त्रीहरुलाई बहिस्कार गर्ने

हेटौंडा । हेटौडाका जनप्रतिनिधिहरुले बाग्मती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको कार्यक्रम बहिस्कार गर्ने भएका छन्  । बागमती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिकाका लागि बजेट नछुटाएको भन्दै जनप्रतिनिधिहरुले बहिस्कार गर्ने घाेषणा गरेका हुन । सो उपमहानगरपालिकाको वडाध्यक्षहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र मन्त्रीहरूलाई बहिष्कार गर्ने घोषणा गरेकाे जानकारी दिए । प्रदेश सरकारले राजधानी हेटौँडाको विकास निर्माणका…