Logo

कास्ताे छ आजको राशिफल ?

आज मिति २०८० असार ४ गते, साेमबार, १९ जुन २०२३। आषाढ शुक्ल पक्ष प्रतिपदा तिथि, १०ः०८ बजेपछि द्वितीया। आर्द्रा नक्षत्र, १९ः३१ बजेपछि पुनर्वशु। चन्द्रराशि– मिथुन। मेष आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार/विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । कामको चाप बढ्ने समय छ । परिस्थिति…