काठमाडौं । शशांक कोइरालाले सभापति शेरबहादुर देउवाले अफर गरेको उपसभापति पद अस्वीकार गरेका छन् । सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमै बोलाएर उपसभापतिको अफर गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । कोइरालाले आफू केन्द्रीय सदस्यमा मात्रै उठ्ने भन्दै उपसभापति अस्वीकार गरेका हुन् । शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सभापतिका आकांक्षी…