काठमाडाैं । काभा पुरुष भलिबल नेसन्स लिगको पाँचौं खेलमा नेपालले आज किर्गिस्तानको ‘बी’ टोलीसँग प्रतिस्पर्धा गर्दैछ । बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले आयोजक टोलीको ‘बी’ टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा…