Logo

वागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभा बैठक बस्दै छ । शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो । प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक  बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकवाट प्रदेशसभामा पेस भएका…