Logo

सिआइवीले भन्यो– ललिता निवास प्रकरणको अनुसन्धान सरकारी छाप र दस्तखत किर्तेमा केन्द्रित

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा सरकारी छाप किर्ते गर्नेहरुमाथि मात्रै अनुसन्धान भइरहेको जनाएको छ । व्यूरोले प्रेस विज्ञप्ती जारी गर्दै बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर मात्रै अहिले अनुसन्धान भइरहेको जनाएको हो । ब्युरोले जारी गरेको…