Logo

रामेछापमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्य तथा बुढ्यौली सचेतना कार्यक्रम

रामेछाप । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुधार र सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित रामेछापमा ‘स्वास्थ्य बुढ्यौली कार्यक्रम’ आयोजना गरिएको छ। जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको समन्वयमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई आहार, व्यवहार, योग, ध्यान लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा चिकित्सालयका डाक्टर उत्तम गैरेले उमेरसँगै देखिने शारीरिक परिवर्तनलाई ध्यानमा राख्दै…