Logo

नेपाल विविधताले भरिएको एउटा समृद्ध मुलुक हो : मन्त्री तिमल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल विविध भाषा, संस्कृति र पहिचानले भरिएको समृद्ध मुलुक भएको बताएका छन् । गोरखापत्रको १२६औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमल्सिनाले गोरखापत्रमा विभिन्न भाषामा सामग्री प्रकाशन हुँदै जानु गर्वको विषय भएको बताएका हुन् । उनले भने, ‘नेपाल भनेको विविधताले भरिएको एउटा समृद्ध मुलुक हो ।…