Logo

नेकपा एकीकृत समाजवादीको जागरण यात्राको सम्पुर्ण तयारी पुरा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ‘समाजवादी जागरण यात्रा–२०८०’ मेची–महाकाली अभियानको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानको तयारीबारे जानकारी दिन झापामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानको सबै तयारी पुरा भएको जानकारी दिए । अभियानअन्तर्गत मेचीबाट…