Logo

सुन तस्करी छानबिन आयोग नबनाए भोलिको संसद अवरोध गर्नसक्ने एमालेकाे चेतावनी

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि नेकपा एमालेले संसदमा विरोध जनाउने भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भोली बस्ने प्रतिनिधिसभा बैठकमा असोज ५ गते भित्र गठन गर्ने भनिएको समिति नबनाएको बिषयले संसदमा काम कारबाही अबरोध गर्ने संकेत गरेका छन् ।  ‘भोलि असोज १४…