सिड्नी । मलेसिया एयरलाइन्सको विमानमा यात्रा गर्दा आफ्नो झोलामा बम राखेको झूटो दाबी गर्ने पाकिस्तानी मूलका एक व्यक्तिलाई अष्ट्रेलिया यात्रा महगो परेको छ । गत सोमबार विमानमा बम भएको हल्ला फैलिए पछि त्यहाँ हंगामा मच्चिएको थियो तर उक्त व्यक्तिको दाबी पछि झुटो सावित भएको थियो । यसै क्रममा अष्ट्रेलियाका अधिकारीहरूले पाकिस्तानी मूलका ती व्यक्तिलाई पक्राउ…