Logo

नेप्से सूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा

काठमाडौं । सेयर बजार फेरि १९ सयकै लाइनमा झरेको छ । आइतबार नेप्से सूचक ३३.२० विन्दुले घटेर १९७१.२० अंकमा आएको हो । १ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  सेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जन हुने अपेक्षामा लगानीकर्ता बसिरहेका छन् । तर सरकार तथा केन्द्रीय बैंकबाट अहिलेसम्म सुधारको निर्णय भएको…