काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ। उनीहरूबीच बिहान साढे आठ बजेदेखि छलफल जारी रहेको र संवादमा कांग्रेसका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कांग्रेस, एमाले, माओवादी केन्द्रका सचेतकहरू पनि रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। दलहरूबीच भएको सहमतिअनुसार सरकारले…