धनगढी । कैलालीबाट चार लाख ७४ हजार पाँच सय भारुसहित एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा भारु र लागूऔषधसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीले उनीसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय…