तेलअविव । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबिचको जारी युद्दमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।इजरायलले जमिनवाट आक्रामण गर्न खोजे पछि हमासले अपहरणमा परेका सबै १५० जना इजरायलीलाई मारिदिने धम्की दिएको छ । बिबिसीका अनुसार युद्ध लम्बिदैँ जाँदा १५० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ जबकि तिनीहरूका परिवारहरू आशा र डरमा बाँचिरहेका छन्। प्यालेस्टिनी…