Logo

बसले ट्याक्टरलाई ठक्कर दिँदा पर्वतमा एकको मृत्यु

काठमाडौं । पर्वतमा शनिबार बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । डी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछानेको मृत्यु भएको हो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । वीरगञ्जबाट…