तेलअहिब । इजरायल प्रहरीले जेरुसेलममा सरकार विरोधी प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । इजरायली प्रहरीले शनिबार जेरुसेलममा सरकार विरोधी प्रदर्शनका क्रममा तीन जनालाई पक्राउ गरेको जनाएको हो । अक्टोबर ७ मा हमासको आक्रमण रोक्न इजरायलको असफलताको विरोध गर्न सयौं मानिसहरू भेला भएका थिए, जसमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ ।…