काठमाडौं । पाल्पाको तानसेनमा रात्रि बस दुर्घटना भएको छ । पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना भएको हो । दुर्घटनामा परेर २० जना घाइते भएको र घाइतेलाई उपचारका लागि मिसन अस्पतालमा पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बसको ब्रेक फेल भएपछि…