Logo

चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं। पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पाटन अस्पताल, वीर अस्पताल लगायत अस्पतालका चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका हुन्।सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए। आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू सडकमा निस्किएका…