सुर्खेत । जाजरकोट कुशे गाउँपालिका–५ का विद्यालय उमेरका बालबालिकाहरु संगठित भएर बाल क्लब गठन गरि गाउँ घरमा हुने बिकृत संस्कारका विषयमा खुलेरै आवाज उठाउन थालेको केही समय भयो । समाजमा सबै खालका सर्बसाधारणको बसाइँ हुने भएकाले आ आफ्ना खालका रितीरिवाज तथा चलनहरु पनि विगत देखि स्थापित हुँदै आएका छन् । तिनै बिबिधतामूलक समाजमा हुर्केका बालबालिकाहरुले…