काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा सुरु भएको हो ।कार्यक्रमको प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको छ । महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसको एप सार्वजनिक गर्दै गरिएको छ । सभापति देउवाले रिमोर्टमार्फत एप सार्वजनिक गर्नुभएको हो ।उद्घाटनमा विदेशी पाहुनाका साथै देशका विभिन्न राजनीतिक…